Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौँ – अमेरिकाले १९ देशका नागरिकलाई विगतमा प्रदान गरिएको ग्रीन कार्ड (स्थायी आवास अनुमति पत्र) पुनः जाँच गर्ने घोषणा गरेको छ। अमेरिकन सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजका प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशका […]

शुक्रवार, मंसिर १२, २०८२

काठमाडौं- हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ । सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन् । सम्बन्धित […]

शुक्रवार, मंसिर १२, २०८२

बिहिवार, मंसिर ११, २०८२

बेइजिङ-  दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले निर्माण कामदारलाई ठक्कर दिँदा ११ जनाको दुःखद मृत्यु भएको स्थानीय रेलवे अधिकारीले पुष्टि गरेका छन् । दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ […]

बिहिवार, मंसिर ११, २०८२

काठमाडौं – भारतीय राहदानी प्रयोग गरेर ओमान यात्रा गर्ने प्रयास गरेको आरोपमा एक नेपाली महिला मंगलबार मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा गिरफ्तार भएकी छन् । टाइम्सअफ इन्डियाका अनुसार महाराष्ट्र राज्यको सहार प्रहरी कार्यालयका एक […]

बुधवार, मंसिर १०, २०८२

ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई तत्कालै २७ वर्ष ३ महिनाको जेल सजाय शुरू गर्न आदेश दिएको छ । गएको चुनावमा हारेपछि सत्ता उल्ट्याउने, प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा अदालतले पूर्वराष्ट्रपति […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं-भारतले आज ७६औ संविधान दिवस मनाउँदै छ। भारतले आफ्नो ७६औ वर्षगाँठको अवसरमा ९ भाषामा संविधान अनुवाद गरेको छ । भारतका राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहलाई सम्बोधन गर्दै ९ भाषामा अनुवादित संविधान एकसाथ जारी गरेकी हुन् […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं – संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा ४ करोड १९ लाख मानिस बसोबास गर्छन्। यसपछि बङ्गलादेशको ढाका दोस्रो स्थानमा रहेको छ । […]

बुधवार, मंसिर १०, २०८२

राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएका अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन-बुर्का-लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मंगलबार यस वर्षभरका लागि संसद्बाट निलम्बन गरिएको छ। मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित […]

बुधवार, मंसिर १०, २०८२

अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य देशलाई संयुक्त घोषणापत्रमा सहमत गराउन सफल भएको रोयर्टसले […]

मङ्गलवार, मंसिर ९, २०८२