Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – पाकिस्तानले हालै आफ्नो सुरक्षा व्यवस्था कडा पारेको छ । दर्जनौँ शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । अफगानिस्तानमा हवाई आक्रमण गरेपछि लडाकु समूहहरूबाट हुने आक्रमणमा वृद्धि हुन सक्ने आशंका इस्लामावादले गरेको छ । पाकिस्तानका […]

बिहिवार, फागुन १४, २०८२

काठमाडौं – अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध आएको […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं – भारतको झारखण्डमा चार्टर्ड विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। रेडबर्ड बीचक्राफ्ट किङ एयर बी–९० एल एउटा एयर एम्बुलेन्स थियो सोमबार साँझ रांचीबाट उडान भरेको विमान झारखण्डको चत्रा जिल्लाको समरियाको जंगलमा दुर्घटनाग्रस्त […]

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं – इरानले बिहीबार रुससँग वार्षिक सैन्य युद्धाभ्यास गरेको छ । यो युद्धाभ्यास अमेरिकी विमानवाहक पोत पश्चिम एसियानजिक पुगेको समयमा भएको हो । अमेरिका र इरान दुवैले तेहरानको परमाणु कार्यक्रममाथिको वार्ता विफल भए उनीहरू युद्धका […]

शुक्रवार, फागुन ८, २०८२

दक्षिण कोरियाका तीन नागरिकले वर्तमान सरकारको कार्यकाल शुरु भएदेखि उत्तर कोरियातर्फ चार पटक ड्रोन पठाएको र यसको पुष्टि सैन्य–प्रहरी अनुसन्धानले गरेको एकीकरण मन्त्रीले जानकारी दिएका छन्। दक्षिण कोरियाली एकीकरण मन्त्री चुङ डोङ–यंगले बुधवार आयोजित एक […]

बिहिवार, फागुन ७, २०८२

टोकियो- उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको र उद्धार गरिएका मध्ये एक जनालाई बेहोस अवस्थामा फेला परेको स्थानीय मिडियाले जनाएको छ । नजिकैका एक जना बासिन्दाले आपतकालीन सेवालाई खवर गरे पछि होक्काइडो […]

बुधवार, फागुन ६, २०८२