Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – संयुक्त अरब इमिरेट (यूएई) की राज्यमन्त्री लाना नुसैबेहले अमेरिकालाई इरानमाथि आक्रमण गर्न यूएईको हवाई क्षेत्र या भूमि प्रयोगका लागि अनुमति नदिइने बताएकी छन् । खाडी देशहरूमा इरानले गरिहरेको आक्रमणको निन्दा गरेकी उनले इरानी […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं –  कतार एयरवेजले मार्च १३ देखि मार्च १७ को बीचमा सञ्चालन गर्ने गरी कम्तीमा १४३ उडानहरूको घोषणा गरेको छ। युद्धका बीच कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द छ, तर यस राष्ट्रिय ध्वजावाहक विमान सेवाले […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं –  दुबईमा हवाई आक्रमणलाई सफलतापूर्वक विफल पारिएपछि खसेको भग्नावशेषका कारण मध्य दुबईको एउटा भवनको बाहिरी भागमा सामान्य क्षति पुगेको छ। दुबई मिडिया अफिसले जनाएअनुसार, यस आक्रमणमा कोही पनि घाइते भएका छैनन्। उक्त आक्रमण क्षेप्यास्त्र […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं – कुवेत ट्रान्जिटमा रोकिएका ६९ जना नेपालीलाई सडकमार्ग हुँदै आफ्नो गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका लागि कुवेत पुगेका उनीहरू केही समय त्यहीँ रोकिएका थिए । दूतावासले […]

बिहिवार, फागुन २८, २०८२

काठमाडौँ-  मध्यपूर्वमा जारी युद्धको प्रभाव फैलिँदै जाँदा बिहीबार बिहान कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेतको नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार कयौँ ड्रोनले विमानस्थल क्षेत्रलाई लक्षित गर्दा केही संरचनामा भौतिक क्षति […]

बिहिवार, फागुन २८, २०८२

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको प्रमुख विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थलनजिक बुधबार बिहान दुई वटा ड्रोन खस्दा चार जना घाइते भएका छन् । घटनाबारे जानकारी दिँदै दुबई मिडिया अफिसले सामाजिक सञ्जाल एक्समार्फत एक भारतीय नागरिक मध्यम […]

बुधवार, फागुन २७, २०८२

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर […]

मङ्गलवार, फागुन २६, २०८२