
कुवेतमा अमेरिकाका केही लडाकु विमान खसेका छन्। कुवेतको रक्षा मन्त्रालयले दुर्घटनाग्रस्त विमानहरूका सबै पायलट सुरक्षित रहेका र उनीहरूलाई अस्पताल पठाइएको बताएको छ। रक्षा मन्त्रालयका प्रवक्ताले सम्बन्धित अधिकारीहरूले तुरुन्त खोज र उद्दार अभियान सुरू गरेका कारण […]
अफगानिस्तान- अफगानिस्तान र पाकिस्तानबिच बढ्दो सीमापार तनावको बिचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानमा हवाई आक्रमण गरेको बताएको छ । सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्त्वपूर्ण पाकिस्तानी सैन्य सुविधालाई […]
काठमाडौँ – इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स(यूएई)मा मारिएका नेपालीको परिचय खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको खुलाएको छ। ‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा […]
काठमाडौं – अमेरिका, इजरायल र इरानको लडाइँपछि संसारभर तेलको कच्चा मूल्य वृद्धि भएको छ । एशियामा सोमबार बिहान बजार खुल्दा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैमा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि दर्ज भएको छ […]
काठमाडौं – इरानसँग युद्ध सुरु भएयता इजरायलमा कम्तीमा १० जनाको मृत्यु भएको छ । २०० भन्दा बढी घाइते भएका छन् । इजरायलको ‘मागेन डेभिड एडोम’ (एमडीए)ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अपरेसन रोअरिङ लायन’ […]
काठमाडौंः पाकिस्तानमा आईतवार अमेरिका विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ भने अन्य सयभन्दा बढी घाइते भएका छन्। अमेरिकाको बिरोधमा कराचीमा प्रदर्शनकारीहरु अमेरिकी बाणिज्य दूतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। प्रदर्शनकारीलाई […]
काठमाडौं – इरानी आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु भएको छ। त्यहाँको रक्षा मन्त्रालयका अनुसार एक नेपालीसहित ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपालीसहित पाकिस्तानी र बंगलादेशी नागरिक रहेका छन्। त्यस्तै इमिराती, […]