
काठमाडौं – भारतको उत्तरपूर्व क्षेत्रमा आतंककारी गतिविधिमा जोडिएको भन्दै भारतले छ युक्रेनी र एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। भारतीय मिडिया न्यू इण्डियन एक्सप्रेसका अनुसार म्यानमारमा हतियार र ड्रोन तालिम दिनेलाई भारतमा पक्राउ गरिएको हो। […]
ओडिसा- भारतको ओडिसास्थित कटकमा रहेको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेज अस्पतालमा आइतबार राति भीषण आगलागी हुँदा १० जना बिरामीले ज्यान गुमाएका छन्। राति करिब ३ बजे अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट सुरु भएको […]
काठमाडौं – इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्व ऊर्जा बजारमा तीव्र दबाब देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नाटोका साझेदार राष्ट्र तथा चीनलाई उक्त जलमार्ग […]
काठमाडौं – युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित सुरक्षा परिस्थिति ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ । दूतावासले जारी […]
काठमाडौं – मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी यो जानकारी दिएका हुन् । उनले […]
काठमाडौं – कतारबाट घर फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूताबासले आग्रह गरेको छ । मध्य पूर्वको वर्तमान विषय परिस्थितिलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई यस्तो आग्रह गरेको । दूतावासले शनिबार एक […]
सियोल- उत्तर कोरियाले शनिबार जापानको समुद्र क्षेत्रमा करिब दश वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सियोलको संयुक्त चिफ अफ स्टाफ(जेसीएस)ले बताएको छ । सियोलको सेनाले उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १स्२० बजे ब्यालेस्टिक […]