Aamsanchar

राजनीति

काठमाडौँ – जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं – सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै एमालेका […]

मङ्गलवार, पौष ८, २०८२

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । काठमाण्डौको कमलपोखरीमा रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उहाँहरुबीच भेटवार्ता भएको हो । गएराति अबेरसम्म ६ […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले एक अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति […]

सोमवार, पौष ७, २०८२

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमवार फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन्। महाराजगञ्जस्थित देउवा निवासमा आज भेटवार्ता भएको हो। भेटमा भएका कुराकानी बाहिर आइनसके पनि समसामयिक राजनीतिक विषयका […]

सोमवार, पौष ७, २०८२

काठमाडौं – काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई फेरि प्रहरीले नियन्त्रणमा लिएको छ । केही जेनजीलाई यसअघि नियन्त्रणमा लिइए पनि प्रहरीले तत्कालै छाडेको थियो । सोमबार (पुस ७) प्रदर्शनमा उत्रिएका जेनजी अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो […]

सोमवार, पौष ७, २०८२

काठमाडौँ –  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ नेतृत्व लिएर मात्र चुनावमा जाने अडान राखेका छन्। सोमबार बिहान आयोजित कार्यक्रममा उनले पुरानै नेतृत्व लिएर पार्टी निर्वाचनमा नजाने स्पष्ट पारे। १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा […]

सोमवार, पौष ७, २०८२

काठमाडौं- रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन् । उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जान लागेका हुन् । निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६ बजेका […]

आइतवार, पौष ६, २०८२

काठमाडौं-  कारागारबाट रिहा भएका रास्वपा सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् । सकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका लामिछाने उच्च अदालत बुटवलको आदेशपछि हिजोमात्रै धरौटी रकम बुझाएर रिहा भएका थिए । रिहा भएलगत्तै उनी चितवन […]

शनिवार, पौष ५, २०८२