Aamsanchar

राजनीति

काठमाडौं –  नेपाली कांग्रेसका सांसद निश्कल राईले आफ्नो क्षेत्रमा नागरिकहरु चियाको पहिलो मुना टिप्न व्यस्त रहेको बताएका छन् । तर, उनीहरूले मिहेनतको उचित मूल्य पाउन नसकेको उनले बताए । ‘उत्पादन लागत अध्ययनको आधारमा चियाको न्यूनतम […]

बुधवार, चैत २५, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारीले नेपालमा प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘भारतीय नम्बर प्लेटका सवारीसाधनहरू नेपालमा प्रवेश गर्ने […]

बुधवार, चैत २५, २०८२

काठमाडौँ-  नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद केरुङले सरकारको सरकारी विज्ञापन नदिने निर्णय रोक्न पनि माग गरे । नयाँ सरकार […]

बुधवार, चैत २५, २०८२

काठमाडौँ – सांसद नीतिमा भण्डारी कार्कीले प्रतिफल र दिगोपनको सुनिश्चितता विना निर्माण गरिएका भ्युटावर तथा भवनको उचित सदुपयोग गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले मुलुकभर निर्माण भएका तर हाल प्रयोगमा […]

बुधवार, चैत २५, २०८२

काठमाडौं – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा र आरजु राणाविरुद्ध पक्राउ अनुमति मागेको थियो । सोही आधारमा जिल्ला अदातल काठमाडौंले देउवा दम्पतीविरुद्ध पक्राउ […]

बुधवार, चैत २५, २०८२

काठमाडौं –  सरकारले ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्न आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो। सरकारले ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधानमा […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौँ –  नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने भएको छ । कांग्रेसमा दलको नेता चयनका लागि पार्टीले निर्वाचन समिति बनाउने व्यवस्था छ । त्यही व्यवस्था अनुसार सभापति गगन थापाले सहमहामन्त्री […]

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं –  मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गरेका हुन्। नयाँ मर्यादाक्रममा गृहमन्त्री सुधन गुरुङ पाँचौं नम्बरमा पुगेका छन्। उनी यसअघि तेस्रो मर्यादाक्रममा थिए। दोस्रो मर्यादाक्रममा अर्थमन्त्री […]

मङ्गलवार, चैत २४, २०८२