
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रारले पदबाट राजीनामा दिएका छन् । राजनीतिक नियुक्ति लिएका त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले बिहीबार (वैशाख १७) राजीनामा […]
काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय अव्यवहारिक भएको बताएका छन् । चुनावी क्षेत्र सर्लाही पुगेर फर्किएको बताउँदै उनले सरकारको नयाँ निर्णयले जनतालाई थप समस्या भएको […]
काठमाडौं – नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील दर्ता गर्नका लागि एक हप्ताको समय दिएको छ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले नवीकरण शुल्क र नयाँ क्रियाशील […]
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले कसैलाई घरबारविहीन नबनाउने बताएका छन् । बुधबार पार्टी संसदीय दलको बैठकमा उनले सुकुम्वासीका विषयमा लगत संकलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गरिरहेको बताए । “ढलको […]
काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छिन् । अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्याइएको थियो । ‘हिजो राति ज्वरो आएको थियो । बिहान […]
काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउने प्रयास भएको भन्दै त्यसले पार्टीलाई राम्रो नगर्ने बताएको छ । मङ्गलवार समूहको महाराजगञ्जस्थित स्मार्ट होटलमा भइरहेको भेलामा नेताहरूले […]