Aamsanchar

राजनीति

काठमाडौं – पूर्वयुवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो। उपचारमा संलग्न चिकित्सका अनुसार बिहीबार बिहान पेसमेकर फेरिएको हो । ‘मुटुमा समस्या भएको […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं –  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन् । आजबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । शुभकामना मन्तव्यका […]

बिहिवार, चैत १९, २०८२

काठमाडौं –  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ। बैठकमा संसदको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेदेखि स्वतन्त्र सांसद महारवी पुनसम्मले सम्बोधन गर्ने तय भएको छ। पहिलो बैठक भएकाले […]

बिहिवार, चैत १९, २०८२

बिहिवार, चैत १९, २०८२

काठमाडौं- प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको रास्वपा सांसद खुश्बु ओलीले जानकारी दिइन् । ‘मनोनयन दर्ता […]

बुधवार, चैत १८, २०८२

काठमाडौँ – नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन् । ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको दलको बैठकमा बादललाई सर्वसम्मत रूपमा दलको नेता चयनका लागि छलफल भइरहेको एक सांसदले […]

बुधवार, चैत १८, २०८२

काठमाडौं – पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि प्रहरी परिसर काठमाडौं लगिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट लेखकलाई बयानका लागि परिसर लगिएको हो । पक्राउ परेका पूर्वगृहमन्त्री लेखकको परिसरमा बयान […]

बुधवार, चैत १८, २०८२

  काठमाडौं- अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको ‘ट्राभल एड्भाइजरी’ (यात्रा सम्बन्धी सुझाव) को जोखिम स्तर घटाएको छ। बालेन शाह नेतृत्वको सरकार आएसँगै मंगलबार अद्यावधिक गरिएको नयाँ सूचनाअनुसार नेपालको सुरक्षा स्थितिमा […]

बुधवार, चैत १८, २०८२

काठमाडौँ – पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ । पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र […]

बुधवार, चैत १८, २०८२

काठमाडौं – वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जसपा नेपालसँगको एकीकरण भंग गरेको छ । गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच एकीकरण भएको थियो […]

बुधवार, चैत १८, २०८२