

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेता फेरेको छ । कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेता बनाएको हो ।
प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई दल नेता मनोनीत गरेका हुन् ।

Views: 11


