Aamsanchar

संसद वैठक सुरु हुना साथ हर्क साम्पाङले पर्चा देखाए

Author Image
मङ्गलवार, जेठ ५, २०८३

काठमाडौं –  श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आजको संसद वैठकमा पर्चा(प्लेकार्ड) देखाउँदै विरोध जनाएका छन् । प्रतिनिधिसभाको आजको वैठक सुरु हुना साथ सांसद साम्पाङले प्लेकार्ड देखाएर संसदको ध्यानकर्षण गराएका हुन् ।

उनले प्रधानमन्त्री र मन्त्रीहरुलाई जवाफदेहीी बनाउन माग गर्दै प्लेकार्ड देखाएका हुन् । सभामुख डोलप्रसाद (डीपी) अर्यालले विषय ध्यानाकर्ष भएको बताएपछि संसद वैठक अगाडि बढेको छ ।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर