काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
मंगलबार अपराह्न ४ बजे बस्नेगगरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

Views: 78