Aamsanchar

राजनीति

काठमाडौं – रास्वपाकी सांसद आशिका तामाङले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी बस्तीका बालबालिकालाई विद्यालय जाने वातवरण बनाउन आग्रह गरेकी छिन् ।कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासी पीडित भेटेपछि उनले सरकारको ध्यानकर्षण गराएकी हुन् । ‘बालबच्चाहरूको […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं  –  हालै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । वैशाख […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं –  नेकपा एमालेले पार्टी सदस्यता नवीकरणलाई अनलाइन माध्यमबाट गर्ने तयारी गरेको छ । यसअघि भौतिक रूपमा उपस्थित भएर मात्रै नवीकरण गर्ने नीति लिएको थियो । तर त्यो शैली बदल्ने प्रस्ताव संगठन विभागले राखेको छ […]

आइतवार, वैशाख २०, २०८३

रुकुम पश्चिम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् । आज यहाँ मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौँ –  अनामनगरस्थित रुद्रमती (धोबीखोला)किनारमा रहेको विवादास्पद ७ तले भवनमा डोजर चलाइएको छ। संघीय सरकारले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा आइतबार डोजर चलाएको हो । घरधनी इन्द्र चाम्लिङले घर आोूले करिब ५ वर्षअघि निर्माण सम्पन्न गरेको बताए […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सारमा कडाइ गर्दा सीमा वरपर बस्ने नेपाली नागरिकले भोग्नुपरेको समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराइने बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा पार्टीको ग्रिन टेबलको […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं –  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ र एकीकृत ट्रेड युनियन महासंघले शुक्रबार काठमाडौंमा […]

शुक्रवार, वैशाख १८, २०८३

दमक- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताउनुभएको छ । प्रेस युनियन झापाको आयोजनामा बिहीबार झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले पार्टी अहिले […]

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा भत्काइएको सुकुम्बासी बस्तीका पीडितहरूसँग भेट गरी उनीहरूको पछिल्लो अवस्था र समस्याबारे जानकारी लिनुभएको छ । भेटका क्रममा विस्थापित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले भोग्नुपरेको सास्ती र प्रशासनिक उदासीनताबारे […]

बिहिवार, वैशाख १७, २०८३