Aamsanchar

राजनीति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान चुनाव नभए पनि देशलाई बचाउनका लागि पार्टी चुनावमा होमिएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेदवारसँगको साक्षात्कारमा लिङ्देनले पुरानै व्यवस्थामा हुन लागेको […]

आइतवार, माघ २५, २०८२

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक समेत रहेका प्रसाईंलाई शुक्रबार प्रहरीले […]

शनिवार, माघ २४, २०८२

शुक्रवार, माघ २३, २०८२

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाबाट स्पष्ट सन्देश दिएका छन्—निर्वाचन अब टर्दैन। झापावासीहरूसँगको भेटघाटमा उनले आगामी निर्वाचन फागुन २१ गते नै हुने सम्भावना बलियो रहेको दाबी गर्दै एमाले त्यसका लागि तयार रहेको […]

बिहिवार, माघ २२, २०८२

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको सम्पर्क कार्यालयको झ्यालको सिसा तोडफोड भएको छ । बुधबार मध्यराति झ्याल तोडफोड भएको कमल गाउँपालिका रास्वपा सभापति केदार चापागाइँले जानकारी दिए । रास्वपाले […]

बिहिवार, माघ २२, २०८२

झापा – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम गरिरहेको बताएका छन्। झापावासीहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। उनले गत भदौ २३ र […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं –  पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईका बुवा भोजप्रसादको अन्त्येष्टि गरिएको छ । ९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो । […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं-  पूर्वप्रधानमन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्ष परिषद्का सदस्य डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेर निधन भएको हो । काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार […]

बिहिवार, माघ २२, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुभव र जिम्मेवारीबिनै मुलुक हाँक्ने आकांक्षालाई जोखिमपूर्ण करार गर्दै त्यसप्रति कडा व्यंग्य गरेका छन्। जहाजको उदाहरण प्रस्तुत गर्दै उनले यात्रुले पाइलट बन्न खोजे दुर्घटना अवश्यंभावी हुने टिप्पणी […]

बिहिवार, माघ २२, २०८२