Aamsanchar

राजनीति

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसदको सपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही सहित सांसदहरू खुशबु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन […]

बिहिवार, चैत १२, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ। मंगलबार रिटमाथि बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। […]

बिहिवार, चैत १२, २०८२

काठमाडौं – प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउँदै छन्। उनले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरे। सङ्घीय संसद् सचिवालयका […]

बिहिवार, चैत १२, २०८२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन् । उनले नैतिकताको आधारमा राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् । राप्रपाले राजाको एजेन्डा लिने तर राज […]

बुधवार, चैत ११, २०८२

काठमाण्डौ– राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान सवा ११ बजे शपथ ग्रहणको कार्यक्रम तय […]

बुधवार, चैत ११, २०८२

काठमाण्डौ – निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेकै दिन आज […]

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सरकार अन्तिम तयारीमा जुटेको छ। लामो समयदेखि प्रतिवेदन गोप्य राखिएको भन्दै आलोचना चुलिँदै आएको अवस्थामा सरकार ‘आज–भोलि’मै सार्वजनिक गर्ने निष्कर्षतर्फ […]

मङ्गलवार, चैत १०, २०८२

काठमाडौं – पूर्वशिक्षामन्त्री महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने बताएका छन् । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भ्रष्टाचारीहरूलाई […]

मङ्गलवार, चैत १०, २०८२