
राप्रपाले मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरता अन्त्यका लागि वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक भएको निष्कर्ष निकालेको छ । जसअनुसार राप्रपाले पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको […]
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने बताएका छन् । अब बिजुलीका तार नै भान्छामा पुग्ने उनको भनाइ छ । बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज […]
काठमाडौं : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्न प्रस्ताव गरेका छन्। ‘विचारभन्दा माथि देश’ पुस्तक प्रकाशनबारे जानकारी गराउँदै उनले गणतन्त्र, सङ्घीयता र धर्म […]
काठमाडौं – नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी छ । समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको स्रोतको […]
विराटनगर- प्रदेश-१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि […]
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्। उनले भाजपा मुख्यालयमै पुगेर भेटवार्ता गरेका हुन्। भेटका क्रममा विदेशमन्त्री डा. एस जयशंकर पनि उपस्थित थिए। भाजपा अध्यक्ष नड्डाकै औपचारिक […]
पोखरा-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्ताएको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमणलाई उनले त्यसकै उदाहरणको रुपमा प्रस्तुत गरे । आज पोखरामा […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् । भारतमा रहँदा प्रचण्डले भाजपा अध्यक्ष जेपी नड्डासँग […]