
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका लागि मेयर पदका उम्मेद्वार रञ्जिता कार्कीले जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरुलाई नेतृत्वमा नपु¥याएसम्म सामाजिक समावेशीताका सवाल सम्बोधन नहुने बताउँदै आफूलाई जिताएर जनसेवा गर्ने अवसर दिन आग्रह गर्नुभएको बताउनुभएको छ । अर्जुनधारा […]
बुटवल – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ । उहाँले सानै उमेरदेखि राजनीतिप्रति चासो राख्दै आउनुभएकाे हाे । उहाँले सोमबार नेकपा एमालेबाट सो वडाको वडा सदस्यका लागि […]
स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारहरुको दावेदारी बढी देखिएको छ । प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेद्वारीको संख्या निकै ठूलो छ भने अरु पदमा एमालेको मनोनयन संख्या बढी देखिन्छ । एकीकृत समाजवादीको मनोनयन […]
कनकाई । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागि झापाको कनकाईमा २ सय चार जनाको उम्मेद्वारी मनोनयन भएको छ । कनकाईका निर्वाचन अधिकृत दिपक कोईरालाका अनुसार मेयर पदकालागि ८ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराउदा […]
अर्जुनधारा । आसन्न स्थानिय तहको निर्वाचनको लागि झापाको अर्जुनधारा नगरपालिकामा चार वटा दलबाट मेयर पदका लागि उम्मेदवारी परेको छ । उम्मेदवारी दिने दलहरुमा नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र र समाजवादी पार्टी रहेको छ । […]
बिर्तामोड। नेपाली कांग्रेस झापा क्षेत्र नं। २ का महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका छन् । थापाले आज बिहान कांग्रेस झापा सभापति देउमान थेवेलाई राजीनामा पत्र बुझाएका हुन् । […]
विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट विर्तामोड नगर पालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारी मनोनयन भएको छ । आगामी वैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनकालागि निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेद्वारी मनोनयनको पहिलो दिन […]
बिर्तामोड । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा केही दलहरुले मनोनयन दर्ता गराएका छन् । आज पहिलो दिन नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मंगोलनेशनल अर्गनाइजेशन (एमएनओ), मौलिक जरोकिलो पार्टी र […]
इलाम – नेकपा (एमाले) इलाम नगर अध्यक्षसहित सम्पूर्ण नगर कमिटीले सामूहिक राजीनामा दिएका छन् । इलाम नगरपालिकाको नगर प्रमुखमा सिफारिस भएका ब्यक्तिको विषयमा छलफल नगरी नरेन्द्र नाथ भट्टराईलाई सिफारिस गरिएको भन्दै नेकपा (एमाले) नगर कमिटीका […]