Aamsanchar

राजनीति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री देउवा शीतलनिवास पुगेको हुन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले […]

शुक्रवार, असोज २२, २०७८

इटहरी । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुईवटा कार्यक्रमलाई सम्वोधन गर्न भोली इटहरी आउनुहुने भएको छ । नेकपा एमाले इटहरीले आज पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । पत्रकार […]

शुक्रवार, असोज २२, २०७८

विर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले चुनावी प्रतिष्पर्धा विपक्षी पार्टीसँग मात्रै हुने बताउँदै पार्टीको आन्तरिक निर्वाचन नेतृत्व चयन गर्ने लोकतान्त्रिक विधिमात्रै भएको बताउनुभएको छ । नेपाली कांग्रेस अर्जुनधारा नगरसमिति वार्ड नं –१ द्वारा […]

बिहिवार, असोज २१, २०७८

मेचीनगर । नेकपा एमाले झापाका इञ्चार्ज एवम् केन्द्रिय सदस्य रविन कोइरालाको गृहनगर मेचीनगरमा एकैदिन नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) को तीनवटा कमिटी गठन भएको छ । नेकपा एमालेबाट विभाजन भए लगत्तै नेकपा एमालेका तात्कालिन नेता […]

बिहिवार, असोज २१, २०७८

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउने सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले […]

बिहिवार, असोज २१, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा बिएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले शक्ति प्रर्दन भएको छ । स्वतन्त्र युवाहरुले आयोजना गरेको एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका प्रसाईंको स्वगतमा हजारौं युवाहरुको उपस्थिती रहेको थियो । युवाहरुले कार्यक्रमको प्रारम्भ […]

बुधवार, असोज २०, २०७८

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजकाे बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय […]

मङ्गलवार, असोज १९, २०७८

कानेपोखरी । मोरङ कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर प्रचार गरिएको प्रचार झुटो भएको बताएका छन् । शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्ष्ँक संगठनमा प्रवेश गराएको र […]

सोमवार, असोज १८, २०७८

काठमाडौं-राष्ट्रियसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको १२औँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जानकारी दिए । बैठकमा अध्यक्ष […]

सोमवार, असोज १८, २०७८

नेपाली काँग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित भएका हुन् । यस्तै उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका […]

सोमवार, असोज १८, २०७८