
विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु हुँदैन भन्दै दिनहुँ नागरिक समाज तर्फका टोलीहरू शीतलनिवास पुगिरहेका छन् । टोलीहरूसँग भण्डारीले नागरिकता […]
काठमाडौं । आउँदो मंसिर ४ गतेलाई तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले आज मंगलबार दल दर्ता गराउँदैछ। दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने कार्यक्रम रहेको […]
बिर्तामोड । संघीय लिम्बुवान पार्टी नेपालले झापाको बिर्तामोडमा आइतबार (आज) विरोध प्रर्दशनी गरेको छ । वि.स. २०६४ चैत्र ६ गते नेपाल सरकार र लिम्बूवान बिच भएको ५ बुँदे सहमति लगायतका सन्धि, सहमति कार्यन्वयन नभएको भन्दै पार्टीले शान्तिपूर्ण विरोध […]
विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्म चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन् । […]
विराटनगर । अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ । मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् […]