
धनकुटा -नेपाली कांग्रेस धनकुटाको सभापतिमा दिनेश राई विजयी भएका छन्। सभापति शेरबहादुर देउवा पक्षीय राईले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन्। बुधबार बिहान सम्पन्न मतगणनाको मत परिणाम अनुसार […]
विराटनगर – नेपाली कांग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । मंगलबार सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार दिलीप गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित […]
काठमाण्डाै – नेकपा एमालेकाे उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित हुनुभएको छ । उपाध्यक्षमा अध्यक्ष ओलीले प्रस्ताव गरेका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे विजयी भएका छन् । […]
काठमाण्डाै – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय आठ मत प्राप्त गर्नुभएको छ भने रावलले दुई सय […]
चितवन – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।फमत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका छन् । निर्वाचन समितिले दिएको पछिल्लो […]
काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका राजेन्द्र लिङ्देनले आफूले उम्मेदवार घोषणा गर्दैमा कसैले अपमानित महसुस गर्नुनपर्ने बताएका छन् । आफ्नो उम्मेदवारी घोषणालाई उनले देश बचाउने र राप्रपालाई एक […]
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो । आज […]
चितवन –नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ । मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्धय […]
राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न निर्वाचनमा राप्रपाका महासन्त्री राजेन्द्र लिङदेनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लिङदेनको घोषणा संगै लिङदेनको समर्थनमा पार्टीका केही नेताहरुले सार्वजनिक रुपमै समर्थन जनाएका छन् । राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले […]