Aamsanchar

राजनीति

काठमाण्डौ – राष्ट्रिय सभाको आज बिहीवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको राष्ट्रिय सभाबाट विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८र०७९ को बजेट पारित गरेको छ । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन […]

बिहिवार, असोज ७, २०७८

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। आज अपरान्ह तीन बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको कांग्रेस नेता गोपालमान श्रेष्ठले जनाकारी दिए।  बैठकमा मन्त्रिपरिषद् विस्तार,  पार्टीको १४औँ महाधिवेशन,  क्रियाशील सदस्यता लगायतका विषयमा […]

बिहिवार, असोज ७, २०७८

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रदेश १ का सबै पालिकास्तरमा संगठन निर्माण तथापुनःर्गठन गर्ने निर्णय गरेको छ । सो संगठनको बुधबार विराटनगरमा बसेको प्रदेश समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको संगठनका प्रदेश संयोजक […]

बुधवार, असोज ६, २०७८

काठमाण्डाै – कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्र मन्त्रीकाे शपथ ग्रहण गर्नुभएकाे छ । नवनियुक्त परराष्ट्र मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे ।  कार्यक्रममा प्रधानमन्त्री […]

बुधवार, असोज ६, २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताए । नेता […]

बुधवार, असोज ६, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन्। गठबन्धनका दलले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहँदा सरकारमा पठाइने […]

बुधवार, असोज ६, २०७८

नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका हुन्। […]

बुधवार, असोज ६, २०७८

कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, फायल फोटो गुगलबाट काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी […]

मङ्गलवार, असोज ५, २०७८

रुपन्देही – बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक विरुद्ध नेकपा एमालेले मुद्दा नचलाउने भएको छ । एमाले बुटवल उपमहानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बाबुराम पन्थीले घटना दुःखद् र निन्दनीय […]

मङ्गलवार, असोज ५, २०७८

काठमाडौं – राष्ट्रिय सभाको बैठक आज बस्दैछ। सोमबार प्रतिनिधि सभाबाट बजेट पारित गरेको सरकारले आजको राष्ट्रिय सभा बैठकमा बजेटका तीनवटै विधेयक पेस गर्ने कार्यक्रम छ। अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग […]

मङ्गलवार, असोज ५, २०७८