
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ः३० बजेका लागि बोलाइएको बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी आइतबार नै बालकोट पुगिसकेको […]
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ । सो बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण […]
काठमाण्डौ । निकै आक्रमक र उघ्र रुपमा संसद अपरोधमा उत्रेका एमाले सांसदहरुलाई मर्यादा भन्दा बाहिर नजान पार्टी अध्यक्ष केपी शर्मा ओली निर्देशन दिएका छन् । अध्यक्ष ओलीले नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् […]
काठमाडौँ — प्रतिनिधिसभा बैठक रोकिएपछि छलफलमा सभामुख अग्निप्रसाद सापकोटा एमाले नेताहरुसँग छलफल गर्दै छन् । सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ […]
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो […]
सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन्। गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन्। देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ। पूर्णबहादुर खड्का, मोहन बस्नेत, […]
काठमाडौं । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ ।तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी […]
फायल फोटो । मेचीनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समिति सदस्य भक्तिप्रसाद सिटौलाले युवा विद्यार्थी आन्दोलनका बारुदमात्र नभएर समय परिवर्तनको संवाहक भएको बताउनुभएको छ । शनिबार झापाको मेचीनगरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी […]
काठमाडौं –नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर […]