
विराटनगर : प्रदेश १ का नेकपा एमालेका ८ जना सांसदहरूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। उनीहरू सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन्। अन्य दुईजना सांसद पनि दुई जना सांसद आउँदै गरेको बताइएको छ। विराटनगरस्थित प्रदेश […]
काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष रविन्द्र मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । मिश्रले […]
१४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लागेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनको भन्दा बढी सकस हुने भएको छ । संस्थापनइतर पक्षका नेताहरु एकढिक्का भएर नेतृत्व लिने रणनीति बनाइरहेका बेला महाधिवेशनका लागि सहयोगी […]
बिराटनगर । संसदमा विचाराधिन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पिडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन […]
विराटनगर – माधवकुमार नेपाल समूहले मोरङमा गठन गरेको नेकपा(एमाले) समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ। शनिबार सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय […]
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयन गर्न आज संसदीय दलको बैठक बोलाइएको नेता मेटमणि चौधरीले जानकारी दिए। बिहान ११ बजे बस्ने बैठकले दलको […]
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक […]
विराटनगर : प्रदेश १ मा शुक्रबार २ जना मन्त्रीले पदको सपथ लिएका छन्। प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले माधवकुमार नेपालको साथ छाडेका २ जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन्। ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकासमन्त्री र […]
मेचीनगर। नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले यो मुलुकमा विभिन्न कालखण्डमा अनेक प्रकारका राजनीतिक परिवर्तन भएपनि नेतृत्व गर्ने व्यक्तिहरुमा आचरणको परिवर्तन नभएको टिप्पणी गर्नुभएको छ । शुक्रबार झापाको मेचीनगरस्थित बाहुनडाँगीमा आयोजित कार्यक्रममा बोल्दैं पूर्व उपप्रधान […]