
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय […]
काठमाडौँ । प्रचण्ड–नेपाल समुहका शीर्ष नेताहरु लतिलपुरको सानेपास्थित नेकपा उपाध्यक्ष बामदेव गौतमको निवासमा पुगेका छन् । गौतमले कुनै पनि समूहको भेलामा सहभागी हुन अस्वीकार गरेपछि शीर्ष नेताहरु भैँसेपाटी पुगेका हुन् । नेकपा वरिष्ठ नेताद्वय झलनाथ […]
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । १ हजार एक सय ९९ सदस्यीय समिति बनाउन उनले प्रस्ताव गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार […]
काठमाडौं । संसद भंग गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले नेपाललाई राजनीतिक अनिश्चयमा लैजाने निष्कर्षसहित भारतका प्रमुख अंग्रेजी पत्रिकाहरुले मंगलबार सम्पादकीय प्रकाशित गरेका छन् । दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा भनेको छ, ‘पार्टीभित्रका […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गएनन् । केहीवेरअघि बालुवाटारमा ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । गृहमन्त्री बादल भने पुल्चोकस्थित मन्त्री […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन्। उनले मंगलबार बिहान एक ट्विट गर्दै यसो भनेका हुन्। संसद विघटनको वैधानिकता परीक्षण […]
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का दुवै समूहले आज केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]
काठमाडौँ — नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष र नेपाली कांग्रेसका नेताहरूले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा जाने तयारी गरेका छन् । दुवैतर्फका शीर्ष नेताहरूसहित सांसदहरूले निवेदन दिने तयारी गरेका छन् । सोमबार दिनभरको छलफलपछि […]