Aamsanchar

राजनीति

सुनसरी –  सुनसरीको धरान उपमहानगरपालिकामा भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोडका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीय राजनीतिक दलका नेताहरूले प्रहरीमा किटानी जाहेरी दिएका छन्। धरानका पूर्व सांसद जयकुमार राई, पूर्व […]

बिहिवार, असोज २, २०८२

काठमाडौँ –  नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटमा […]

बिहिवार, असोज २, २०८२

काठमाडौँ –  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । नयाँ वानेश्वरमा रहेको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको संसद् भवन अवलोकनका क्रममा […]

बिहिवार, असोज २, २०८२

काठमाडौं – डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार (आज) साधारण सदस्य समेत […]

बिहिवार, असोज २, २०८२

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री […]

बिहिवार, असोज २, २०८२

नेपाली राजनीति फेरि पुरानै रोगले ग्रस्त भएको छ—नेतृत्व परिवर्तन हुन नसक्ने र पार्टी “व्यक्तिको बन्धक“ बन्ने। नेपाली कांग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी शर्मा ओली र माओवादी केन्द्रमा पुष्पकमल दाहाल दशकौँदेखि कुर्सीमा अड्किएका छन्। उनीहरू अब […]

बिहिवार, असोज २, २०८२

काठमाडौं – जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर […]

बुधवार, असोज १, २०८२

हेटौँडा – बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन्। उनले उपसभामुख अप्सरा चापागाईंलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्। नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्थानुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामापत्रमा उल्लेख […]

बुधवार, असोज १, २०८२

देश अहिले पनि उठ्न सकेको छैन। निजी क्षेत्र निष्क्रिय छ, उत्पादन र लगानीमा ठप्पावस्था छ। रोजगारीको अवसर घट्दै गएको छ र नागरिक जीवन दबाबपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा पुराना नेताहरू भने फेरि सक्रिय हुँदै, […]

बुधवार, असोज १, २०८२