Aamsanchar

राजनीति

काभ्रे — सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता भएर ३ बुँदे सहमति भएपछि सो पार्टीका नेता कार्यकर्ता रिहा हुन थालेका छन् । संगठित अपराध, आगजनीलगायतका मुद्दामा ११ दिन देखि जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा […]

शुक्रवार, फागुन २१, २०७७

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई प्रहरीको स्कर्टिङमा आज दिउँसो काठमाडौं ल्याइँदै छ । उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गर्दै काठमाडौं ल्याउन लागिएको हो […]

शुक्रवार, फागुन २१, २०७७

झापा आन्दोलनमा अग्रपंथीमा रहेर न्याय र परिवर्तनका लागि वर्ग संघर्षमा होमिने क्रममा तत्कालिन सरकारबाट पक्राउ परेका कम्युनिष्ट नेताहरुलाई ४१ बर्ष अघि जेल सार्ने बहानामा झापा सदरमुकाम चन्द्रगढीबाट इलाम लैजाँदा दक्षिण इलामको अनकन्टार सुखानी जंगलमा गोलीहानी […]

शुक्रवार, फागुन २१, २०७७

काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर […]

बिहिवार, फागुन २०, २०७७

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो । […]

बिहिवार, फागुन २०, २०७७

बिर्तामोड । झापाको बिर्तामोडमा फागुन २१ गते ४८ औं सुखानी शहीद दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहले बिर्तामोडमा जनसभा गर्ने भएको छ । केपी ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि […]

बुधवार, फागुन १९, २०७७

बिर्तामोड । प्रेस संगठन नेपाल झापाले फागुन २४ गते बिर्तामोडमा जिल्लास्तरीय भेला गर्ने भएको छ । बिर्तामोडमा आज (बुधबार) सम्पन्न विस्तारित बैठकले जिल्ला कमिटीलाई पूर्णता दिँदै भेला सम्पन्न गर्ने निर्णय गरेको हो । प्रेस संगठनका […]

बुधवार, फागुन १९, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद […]

सोमवार, फागुन १७, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार पोखरा जाँदैछन् । शनिवारका लागि निर्धारण गरिएको कार्यक्रम तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो । बिहान साढे ११ बजेपछि उनी यति एयरलाइन्सको जहाजमा पोखरा जानेछन् […]

सोमवार, फागुन १७, २०७७

सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिएकी छैनन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन यही फागुन २३ गते बस्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस […]

सोमवार, फागुन १७, २०७७