Aamsanchar

राजनीति

विराटनगर– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आफूले कर्मचारीसँग घुस नमागेको दाबी गरेका छन् । सचिवालयका कर्मचारी मार्फत क्युआर कोड पठार घुस मागेको विषय सार्वजनिक भएपछि आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै […]

आइतवार, साउन ११, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय जनावर गाईको संरक्षण र प्रवर्द्धनका लागि संघीय सरकारलाई छुट्टै कानुन बनाउन परमादेश दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासबाट जारी फैसलामा गाईसम्बन्धी शैक्षिक पाठ्यक्रम निर्माणदेखि गौशालाको व्यवस्थापन, […]

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । संसद् विशेष — नेपालको संघीय संसद्ले अहिले कानुन निर्माणका अतिरिक्त एक नयाँ पहिचान बनाउँदै छ — निद्रा अनुसन्धान केन्द्रको! यसै सन्दर्भमा, बुधबारको प्रतिनिधि सभा बैठक एउटा “सुत्नेजस्ता ऐतिहासिक क्षण“ को साक्षी बन्यो। शून्य […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं। पुर्व राष्ट्रपति बिधादेवी भण्डारीका सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नबिकरण नगर्ने एमाले केन्द्रिय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् । हिजो सम्पन्न केन्द्रिय समितिको बैठकले यसअघि नै नविकरण भइसकेको पुर्व राष्ट्रपति भण्डारीको […]

बुधवार, साउन ७, २०८२

नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास छ। जनताको अधिकारका लागि संघर्ष गर्दै जनयुद्धको नेतृत्व गरेर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउने श्रेय कम्युनिष्ट आन्दोलनलाई नै जान्छ। तर, यही आन्दोलन ९ पटकसम्म सरकारको नेतृत्वमा पुग्दा पनि आम जनताको जीवनस्तरमा […]

मङ्गलवार, साउन ६, २०८२

झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले एमालेको आन्तरिक संरचना र शक्ति सन्तुलनमा नयाँ तरंग ल्याएको छ। केही समययता भण्डारीको राजनीतिक सक्रियता उल्लेख्य देखिंदै गएको थियो, तर मंगलबार उनले बुढानीलकण्ठस्थित निवासमा सञ्चारकर्मीहरूसँग गरेको स्पष्ट […]

मङ्गलवार, साउन ६, २०८२