
झापा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त छन् । हिजोसम्म झापामा रहेका उनी आज बिहान इलाममा मतदातालाई भेट्न व्यस्त थिए ।अहिले उनी पाँचथर पुगेका छन् । चुनावी प्रचारप्रसार र आफ्नो पार्टीको […]
झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह चुनाव प्रचारका लागि इलाम पुगेका छन् । उनले इलाममा घरदैलो गरे, कार्यकर्ता र समर्थकसँग भेटघाट पनि गरेका छन् । इलामको घरदैलोमा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र […]
काठमाडौँ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको अध्ययन गर्न बनेको जाँचबुझ आयोगको समय आज सकिँदैछ। घटनाको जाँचबुझ गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिएर गत भदौमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा […]
काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली बिहीबार प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो। उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली […]
काठमाडौं – विभिन्न पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोग स्रोतका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका दुई जनाविरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)उम्मेदवार राजीव खत्री र […]
झापा – झापा–५ का उम्मेदवार बालेन साहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन जनाउनुभएको छ । झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रस्तावित प्रधानमन्त्री बालेन शाहले झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको […]
काठमाडौँ – पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले […]
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ १२ गते जनकपुर जाने भएका छन्। शाह पत्नी कोमल शाहसहित जनकपुर जान लागेको संवाद सचिव फणि पाठकले जानकारी दिएका छन्। जनकपुरमा पूर्वराजा शाहले जानकी मन्दिर दर्शनको साथै आफ्ना […]
काठमाडौं – आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको हो। निर्वाचन केन्द्रित सुरक्षा […]