
विराटनगर- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको भिड लाग्दा कोशी प्रदेशमा चुनावी माहोल तातेको छ। कोशीमा २८ वटा निर्वाचन क्षेत्र छन्। २८ निर्वाचन क्षेत्रमा कुल ५०८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। […]
काठमाडौँ – चिनिया कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउँदैछ। चिनिया कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग नेपाल मामिला प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल आउन लागेको हो। तीनदिन नेपाल बस्ने टोलीले उच्चस्तरीय राजनीतिक तथा सरकारी […]
पर्वत- निवर्तमान शिक्षा मन्त्री तथा सामाजिक अभियन्ता महावीर पुनले आफूले गर्न खोजेका केही कामहरू रोकिएपछि निर्वाचनमा होमिएको बताएका छन्। आफूलाई राजनीतिमा खासै चासो नभएको बताउँदै आएका उनले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदबाट राजीनामा […]
काठमाडौँ – मनोनयन दर्ता भएसँगै नेपाली कांग्रेस घोषणापत्र तयारीमा जुटेको छ। देशव्यापी चुनावी प्रचारसँगै घोषणापत्रको तयारीका लागि आज काठमाडौँमा उपलब्ध नेताहरुसँग छलफल हुन लागेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनका अनुसार सभापति गगन थापाको […]
काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिन सकिने छ। निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा […]
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न […]
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट सोमबार राजीनामा दिएका जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । उनलाई दिउँसो ११ बजे पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको नेता गणेश पराजुलीले जानकारी दिए […]
झापा – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका झापा–१ मा क्रियाशील राजनीतिक दलहरू मनोनयन दर्ताका लागि समय तोकिएको छ । जिल्लामा स्थापित निर्वाचन अधिकृतका कार्यालयहरूमा मनोनयनका लागि समय तय गरिएको […]
काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट नैन सिंह महर चुनाव लड्ने भएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक निर्वाचन लडेको डडेलधुरा-१ मा महरलाई टिकट दिएका […]