
झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले आज झापा–३ बाट उम्मेदवारी दिनेछन् । उम्मेदवारी दर्ता गराउन उनी झापा आइपुगिसकेका छन् । यो क्षेत्रबाट लिङ्देनले […]
काठमाडौँ- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले १६० क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी पाँच स्थानमा आजै बिहान टुङ्गो लगाइनेछ। निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यसका लागि […]
काठमाडौँ – नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ । आइतबार रिट दर्तासँगै सर्वोच्च प्रशासनले रिटको पेसी मंगलबारको […]
काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन […]
झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डरत्रास नराखी ढुक्क भएर आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न विपक्षी उम्मेद्वारहरूलाई सुझाव दिएका छन्। सोमबार गृहजिल्ला झापा पुगेका ओलीले झापाको दमकमा आयोजित पत्रकार भेटघाटका क्रममा आफूहरू अरुजस्तो डर […]
काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा […]
रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुमपूर्वमा आइपुगेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड यहाँ आइपुगेका हुन्। अध्यक्ष दाहाल भोलि मङ्गलवार […]
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दैछन् । […]
काठमाडौं – नेपाली कांग्रेसका नेता दीपक खड्काले चुनाव चिह्न रुख र चारतारे झण्डाबाहेक अन्यथा कल्पना पनि गर्न नसक्ने बताएका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा बीपी कोइरालाले जन्माएको रुख चुनाव चिह्न र चारतारे […]