
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएको बताउनुभएको छ । आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरको निर्माणाधीन कृषि शिक्षा भवनको निरीक्षणपछि अभिभावक, […]
काठमाडौँ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, […]
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ । मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीलाई अस्पतालको शैयामा पनि नेल लगाउने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद चौधरीलाई अस्पतालको ओछ्यानमै फलामे साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न […]
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लवले असार ७ गतेदेखि विभिन्न कार्यक्रम गगर्दै १० गते नेपाल बन्द गर्ने घोषणा गरेको हो । असार ७ गते […]
विराटनगर, प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले वास्तविक र सही धरातलमा उभिएर अगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनुभएको छ । प्रदेशसभामा आज बजेटको सैद्धान्तिक छलफल शुरु हुनुभन्दा पहिले चालू आवको […]
काठमाडौं प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसले विरोध गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेकालमा प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गरेको हो। कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेर रोष्ट्रम घेराउ गर्न पुगेका हुन्। प्रधानमन्त्री […]
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले युरोप भ्रमणसहित समसामयिक राजनीतिबारेमा प्रतिनिधिसभामा आफ्ना धारणा राख्ने भएका हुन्। प्रधानमन्त्री कार्यालयले संसदमा धारणा राख्नका लागि विशेष समय माग गरेको संसद […]
काठमाण्डौ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने लक्ष्य लिएको दाबी गर्नु भएको छ । अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन […]