Aamsanchar

राजनीति

काठमाण्डाै   प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा मंगलबार एक शुभकामना सन्देश दिँदै उहाँले वर्तमान सरकार सुखी […]

मङ्गलवार, जेठ २१, २०७६

काठमाडौं  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेता अनौपचारिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटार सुरू भएको अनौपचारिक छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल सहभागी […]

मङ्गलवार, जेठ २१, २०७६

पोखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रो कामको जति विरोध गरे पनि समृद्ध नेपालको अभियान नरोकिने बताउनुभएको छ । हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा स्थापित रवीन्द्र […]

आइतवार, जेठ १९, २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १४ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना दिनुभएको छ । सन्देशमा उहाँले विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिका रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा […]

बुधवार, जेठ १५, २०७६

नारद गौतम / काठमाडौँ। आज नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन । आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव […]

बुधवार, जेठ १५, २०७६

काठमाडौं । लोकसभा निर्वाचनमा पुनः भारी बहुमतले विजयी भएका भारतीय जनता पार्टी (भाजपा) गठवन्धनका नेता नरेन्द्र मोदीलाई बधाई दिन प्रधानमन्त्री केपी ओली नयाँ जिल्ली जाने भएका छन् । निर्वाचनमा विजयी भएसँगै दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको […]

सोमवार, जेठ १३, २०७६

विहान सवेरै यि तिन जिल्लामा कुनै भयत्रासको अवस्था महसुस गर्ननपरेका सुनसरी,मोरङ र झापाका जनताले सोमबार विहान ९ बजेको समय वाट भने भयत्रासमा रहनु पर्यो ।  मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै सिसाको बोतलमा तार जाडेर […]

सोमवार, जेठ १३, २०७६

विराटनगर–नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक दुई वटा बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर नागरिकले सोच्न नहुने बताएका छन् । ‘अहिले राजनीति रुपले स्थिरता आएकै छ । केहीठाउमा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर […]

सोमवार, जेठ १३, २०७६

हेटौडा । मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा–१ चौकीटोलमा र थाहा नगरपालिका– १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् । त्रिभुवन राजपथ […]

सोमवार, जेठ १३, २०७६

बिर्तामोड, जेठ १३। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार बिहानै देखि पूर्वमा पनि सवारी आवगमन प्रभावित भएको छ । लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन भने बन्दका […]

सोमवार, जेठ १३, २०७६