
काठमाडौ, गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। काठमाडौंको दुई स्थानमा विस्फोटपछि गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा उनले घटनाबारे विस्तृत अनुसन्धान […]
काठमाडौं, भोजपुरमा प्रहरी कारबाहीमा परी आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे मारिएपछि सरकारसँग बदला लिने चेतावनी दिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल बन्दसहितका चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरे। सरकारको प्रतिबन्ध झेलिरहेका विप्लवको घोषणाअनुरुप आइतबार साँझ […]
सुरुङ्गा, जेठ १२ । नेपाल कम्युनिष्ट पार्टी कनकाई नगर कमिटीको इञ्चार्जमा गोपाल प्रसाई चयन भएका छन् । विद्यार्थी अवस्थादेखि नै वाम राजनीतिमा आबद्ध रहेका प्रसाईं जनयुद्धकालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) समर्थित अनेरास्ववियू (क्रान्तिकारी) का […]
भारतीय लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अब १९ सिटको नतिजा आउन बाँकी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत ल्याएको छ । सो पार्टीले ३४५ सिटमा जित हासिल गर्नुका साथै थप […]
बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा गरेको थियो । सरकारले नेकपा माथि प्रतिबन्ध […]
काठमाण्डाै, राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको […]
काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी नेकपाले २६ औं मदन आश्रित स्मृति दिवस शुक्रबार मनाउँदै छ। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले […]
काठमाण्डौ , नेपाल कम्युनिष्ट पार्टीको बिहीबार बसेको सचिवालय बैठकले युवा संगठनको संयोजकमा रामप्रसाद सापकोटा ‘दीपशिखा’को नाममा सहमति जुटाएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच औपचारिक एकता हुँदा एक वर्ष अघि युवा संगठन विघटित भएको […]
रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रोल्पाका इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’, लुंग्री गाउँपालिकाका इन्चार्ज धनबहादुर खत्री ‘टाइगर’ र त्यसै गाउँपालिकाका सेक्रेटरी भुपेन्द्र खड्कालाई लुंग्री गाउँपालिका–१ ऐपेबाट बिहीबार पक्राउ गरेको छ । कार्यकर्ता भेटघाट […]