Aamsanchar

राजनीति

पर्वत,  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ । आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले मुलुकको विकास निर्माणमा अवरोध पु¥याउने र राज्यको सम्पत्तिमा क्षति पु¥याउने […]

मङ्गलवार, चैत १२, २०७५

चितवन,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना […]

मङ्गलवार, चैत १२, २०७५

काठमाण्डौ,   माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारदेखि चलिरहेको छ । २१ गतेसम्म चल्ने परीक्षामा देशभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएकामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ […]

मङ्गलवार, चैत १२, २०७५

केपी ओली सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरुलाई धमाधम गिरफ्तार गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आक्रोशित बनेका छन् । महासचिव विप्लवले सोमबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देशलाई गृहयुद्ध […]

मङ्गलवार, चैत १२, २०७५

काठमाडौँ, संवैधानिक परिषद्ले रिक्त प्रमुख निर्वाचन आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलियालाई सिफारिश गरेको छ । सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ । यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र […]

सोमवार, चैत ११, २०७५

काठमाडौं , नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरु पठाउने सम्बन्धी सहयोग समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको हो। के छन् त समझदारीका खास विशेषता ? १) छुट्टै संयन्त्र नेपाली कामदार जापान पठाउन […]

सोमवार, चैत ११, २०७५

विर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न उद्यत रहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन झापाको सोमबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै –‘निर्वाचन […]

सोमवार, चैत ११, २०७५

काठमाडौँ, नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हँुदै गएको छ । उहाँ उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका […]

सोमवार, चैत ११, २०७५

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दै हुनुहुन्छ । बैठकलाई प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलन, सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनसँगको सहमतिलगायत विषयमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । […]

आइतवार, चैत १०, २०७५

काठमाडौँ,  राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेको छ । बैठकको शुरुमै राजपाका सांसदहरुले आसनबाट उभिएर विरोध […]

आइतवार, चैत १०, २०७५