Aamsanchar

राजनीति

रुपन्देही,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतलाई कारवाही गर्न माग गर्नुभएको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विखण्डनको नारा लगाउँदासमेत राउतलाई कारवाही गर्न नसक्नु सरकारको लाचारीपन भएको बताउनुभयो । सीके […]

मङ्गलवार, फागुन २८, २०७५

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई फेर्ने र नयाँ मन्त्री नियुक्त गर्नेबारे पार्टीका अन्य नेताहरूसँग सल्लाह गर्न लागेका हुन। प्रधानमन्त्रीले मंगलबार बिहान मात्रै नेपाल कम्युनिस्ट […]

मङ्गलवार, फागुन २८, २०७५

पर्वत, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनताले दुःख पाएको बताएका छन्। पार्टी संगठनको सुदृढीकरणको अभियानअन्तर्गत तीन दिने साविकको धौलागिरीको जिल्ला भ्रमणमा निस्किएका सभापति देउवाले सोमबार बिहान जलजला गाउँपालिका ४ मोहनचोकमा […]

मङ्गलवार, फागुन २८, २०७५

काठमाडौँ, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिहरुको सम्झनामा आज राजधानीमा श्रद्धाञ्जलि सभा आयोजना गरियो । बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त सभामा सांसद […]

मङ्गलवार, फागुन २८, २०७५

रुपन्देही,  गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्तिसुरक्षा र अखण्डतामा आँच आउने गरी कसैसंँग सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ । प्रदेश नं ५ स्तरीय सुरक्षा गोष्ठीलाइ आज भैरहवामा सम्बोधन गर्दै उहाँले केही शक्तिले शान्ति, सुरक्षा र देशको […]

मङ्गलवार, फागुन २८, २०७५

बिर्तामोड। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि दमन शुरु गरेको भन्दै त्यसको बिरुद्धमा विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी फागुन ३० गते बिहीबार नेपाल बन्दको घोषणा […]

मङ्गलवार, फागुन २८, २०७५

काठमाडौँ, नेकपा (माले) को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र–विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकले उक्त समूहले आफ्नो माग (मधेश स्वतन्त्र […]

सोमवार, फागुन २७, २०७५

काठमाडौँ,   गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ । सरकार र उक्त गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे […]

आइतवार, फागुन २६, २०७५

बेनी,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको […]

आइतवार, फागुन २६, २०७५

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघले अमेरिकामा आयोजना गर्ने उच्चपदस्थ महिलाहरुको भेलामा सहभागी हुन (आज) आइतबार न्युयोर्क जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी सहित महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि थममाया थापा, संसदको महिला तथा […]

आइतवार, फागुन २६, २०७५