
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ । पार्टीले यही असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि […]
काठमाडौँ, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा […]
झापा जिल्लामा भएको समाजवादी पार्टीको जिल्ला समायोजन कार्य विवादमा परेको छ । पूर्व नयाँ शक्ति पार्टीको झापा जिल्ला समिति र १ नम्बर प्रदेश समितिले असोज ७ गते झापाको विर्तामोडमा भएको समायोजन कार्यलाई नमान्ने ठहर गरेपछि […]
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दशैंमा गाउँ जाँदा पार्टीका एजेण्डाहरुलाई हरेक जनतामा पु¥याउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । ट्रेड युनियन महासङ्घ नेपाल (टुकोन)द्वारा विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा […]
काठमाडौँ, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारसँग असन्तुष्ट भएका व्यक्तिलाई काङ्ग्रेसले आकर्षित गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम’मा उहाँले […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायका विषय टुंग्याउन ढिला भएको स्वीकार गर्दै क्षमा मागेका छन् । लामो समयको राजनीतिक अस्थिरता, नेतृत्व र दलहरुकै कारण यो अहिलेसम्म ठिलो भएको स्वीकार गदैउनले भने […]
काठमाडौँ, सङ्घीय संसद् र प्रदेशसभाका उपसभामुखले डेढ वर्षसम्म सङ्घीयताअनुरुपका संविधान कार्यान्वयनका काम सिक्दै बितेको अनुभव सुनाउनुभएको छ । उपसभामुखको मङ्गलबार भएको भेलाका बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सङ्घीय संसद्मा निरन्तर अभ्यास भइरहेको […]
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल हुने बताइएको छ […]
हल्दीबारी, असोज ५ । नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सरकारले आम जनताको लागि काम गर्नु पर्ने बताउदै सरकारको काम काजको निरंतर रूपमा खवरदारी गर्न काग्रेस कार्यकर्ता लाई आवह्न गरेका छ्न । जनता भन्दा माथी […]