
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका शरणार्थीका लागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उच्च आयुक्त ग्रान्डीले नेपालको संविधान, शान्ति प्रक्रिया, नेपालको विकास र समृद्धिका बारेमा […]
काठमाडौँ। नेकपा (माओवादी) केन्द्रले आगामी भदौ ११ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाउने भएको छ । शुक्रबार केन्द्रीय कार्यालयको बैठकले पुसका लागि तोकिएको अधिवेशन सार्नसक्ने सङ्केत गर्दै आयोजक समितिको बैठक बोलाएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका […]
काठमाडौँ । सरकारबाट बाहिरिएपछि पहिलो पटक आज नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ । नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालनलगायतका विषयमा बैठक हुन लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले […]
रमेश लम्साल, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी मुलुकका विभिन्न जेलमा रहेका नेपालीको सम्बन्धमा गम्भीर चासो राख्नुभएको छ । परराष्ट्र सचिव शङ्करदास बैरागीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी मुलुकमा रहेका नेपालीका समस्याबारे […]
काठमाडौँ। अन्तरपार्टी महिला सञ्जालले वर्तमान मन्त्रिपरिषद् विस्तार गर्दा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ । विभिन्न १० राजनीतिक दलका महिला नेत्रीको साझा राजनीतिक मञ्चका […]
पाँचथर। उनीहरुले ५ वटा स्थानीय तह अत्यन्तै थोरै हुँदा राज्य पुनर्संरचनाको प्रत्याभूति नागरिकले नगर्ने भन्दै कम्तीमा ७ वटा बनाउन सुझाव राख्दै आएका छन् । जनसंख्या र भौगोलिकताका हिसावलाई मिलाएर हेर्दा पनि कम्तिमा ७ वटा स्थानीय […]
काठमाडौँ। नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जानुहुने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा […]
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि यही साउन २९ गते निर्वाचन हुने भएको छ । नेवि सङ्घले सबै महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरी कार्ड, झोला र अन्य […]
गौर (रौतहट)। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको कुरा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताउनुभएको छ । रौतहट क्षेत्र नं १ मा […]