
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बैठक अघि सतर्कताका लागि गरिएको स्वाब परीक्षणमा केन्द्रीय कार्यसमितिका सदस्यसहित केहीलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक असोज २५ गतेसम्मका लागि सरेको हो। यस […]
राजधानीमा कांग्रेसको असहमति, ठाउँठाउँमा विरोध प्रदर्शन प्रदेश सरकार गठनको अढाई वर्षपछि प्रदेश ५ को स्थायी राजधानी र नामकरणको टुंगो लगाउने प्रक्रिया अघि बढेको छ । प्रदेश ५ को प्रदेश सभाको शुक्रबारको बैठकमा सरकारले प्रदेशको स्थायी राजधानी […]
नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ । राजनीतिक दल र नेताहरूबीच भागबन्डा […]
दैनिक औसतमा सातजनाको बलात्कार हुँदा पनि गृहमन्त्री रामबहादुर थापाले चिन्ताजनक अवस्था नरहेको बताएका छन् । उनले विकसित मुलुकमा पनि बलात्कार भएको र नेपाल तीभन्दा पछाडि रहेको भन्दै सन्तोष जनाए । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको […]
काठमाडौँ — सरकारको अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध छलफल गर्नका लागि कांग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफूपक्षीय पदाधिकारीसँगको छलफलमा संसद्को बिशेष अधिवेशनको आवश्यकता रहेको निष्कर्ष निकालेको हो […]
१४ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटमाथि आज पूर्ण इजलाशमा सुनुवाइ हुँदैछ । गत प्रतिनिधिसभा सदस्य निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित दायर रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, […]
काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डु बीच बिहीबारयता भेटवार्ता भइरहे पनि कस्तो मापदण्ड अपनाउने भनेर निष्कर्षमा […]
काठमाडौं – सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् […]
फायल तस्वीर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको निर्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुनर्गठनलाई बाध्यताका रुपमा चित्रण गरे । उनले बैठकमा मन्त्रीमध्ये […]