Aamsanchar

राजनीति

काठमाडौं , सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्नो विश्वासपात्र नेताहरुलाई परिचालन […]

सोमवार, असार ३०, २०७६

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुवान प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयले समन्वय गरेर विद्युत, सडक, खानेपानी […]

आइतवार, असार २९, २०७६

काठमाडौ । नेपाली राजनितीमा विचार मिल्ने पाटी विचको एकता अहिलेको आवसेकता पनि हो । पछिल्लो समय नेपाल कम्युनिष्ट पाटीहरुको राजनीतिक समिकरण देखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आत्तिएको छ । कांग्रेसमा झनै ठूलो छटपटी भएको […]

आइतवार, असार २९, २०७६

काठमाडौं । विप्लव समुहका मेची–कोशी ब्यूरो इन्चार्ज सहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली […]

बिहिवार, असार २६, २०७६

भद्रपुर । बाम राजनीतिज्ञ स्व. द्रोणाचार्य क्षेत्रीको स्मृतिमा स्थापित द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालमा दोस्रो कार्यकालका लागि चन्द्रमणि पौडेल चयन भएका छन् । जिल्ला समन्वय समिति झापाको सभाहलमा बिहीबार सम्पन्न प्रतिष्ठानको पहिलो अधिवेशनले अध्यक्षमा पौडेललाई सर्वसम्मत चयन […]

बिहिवार, असार २६, २०७६

काठमाडौं– सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसको भातृसंगठन नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ । सोही क्रममा नेविसंघका निवर्तमान […]

सोमवार, असार २३, २०७६

दोहा : गत ५ जुलाई २०१९का दिन, कतारको औधोगिक क्षेत्र स्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको ऐतिहासिक तेस्रो राष्ट्रिय महाधिवेशन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम), लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार […]

सोमवार, असार २३, २०७६

काठमाडौँ–  कम्युनिष्ट पार्टी फुटनु र जुटनु कुनै आस्चर्यकुरा मानिदैन यो विश्वमा रहेका कम्युनिष्टहरुमा देखिएको र नेपालमा रहेका कम्युनिष्ट पार्टीलाई हेर्दा प्रष्ट हुन्छ । यो एक लोकतन्त्रले दिएको अधिकार र मान्यता पनि हो ।  नेपाल कम्युनिष्ट […]

शनिवार, असार २१, २०७६

दुल्लु। कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखको गुराँस गाउँपालिकाले रोजगारी प्रदान […]

बिहिवार, असार १९, २०७६

संखुवासभा । एक पछि अर्का नेता तथा कार्यकर्ता गिरफ्तार भई रहेको वेला अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमदोर्जे तामाङ छन् […]

बिहिवार, असार १९, २०७६