
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीलाई अस्पतालको शैयामा पनि नेल लगाउने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद चौधरीलाई अस्पतालको ओछ्यानमै फलामे साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न […]
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लवले असार ७ गतेदेखि विभिन्न कार्यक्रम गगर्दै १० गते नेपाल बन्द गर्ने घोषणा गरेको हो । असार ७ गते […]
विराटनगर, प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले वास्तविक र सही धरातलमा उभिएर अगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनुभएको छ । प्रदेशसभामा आज बजेटको सैद्धान्तिक छलफल शुरु हुनुभन्दा पहिले चालू आवको […]
काठमाडौं प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसले विरोध गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेकालमा प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गरेको हो। कांग्रेस सांसदहरू आफ्नो सिटबाट उठेर रोष्ट्रम घेराउ गर्न पुगेका हुन्। प्रधानमन्त्री […]
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले युरोप भ्रमणसहित समसामयिक राजनीतिबारेमा प्रतिनिधिसभामा आफ्ना धारणा राख्ने भएका हुन्। प्रधानमन्त्री कार्यालयले संसदमा धारणा राख्नका लागि विशेष समय माग गरेको संसद […]
काठमाण्डौ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने लक्ष्य लिएको दाबी गर्नु भएको छ । अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन […]
काठमाडौं । नेपाली कांग्रेसभित्रको गुटको रोग निको हुने कुनै संकेत देखिएको छैन । कांग्रेसभित्र गुटको विवाद आगो झैँ सल्किएको छ । सभापति शेरबहादुर देउवाले गुटको राजनीतिलाई मिलाउन सकेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि […]
काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सरकारले अहिले रहेको १८ प्रतिशत […]
खलङगा , नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन्। उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो। बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई […]