
जनकपुरधाम । प्रदेश २ मा सत्तारुढ सांसदहरुको असन्तुष्टिलाई क्यास गर्दै सरकारको नीति तथा कार्यक्रम फेल गर्ने विपक्षीको योजना असफल भएको छ । यदि विपक्षीले चाहेको जस्तो सरकारको नीति तथा कार्यक्रम बहुमतले पास हुन नसकेको भए […]
कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता-कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी […]
बिर्तामोड, जेठ २४। झापाका राजनीतिक दलका प्रमुख नेताहरुले स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा उत्पादनमुखी कृषि तथा उद्योग, सिपमुलक शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन् । शुक्रबार बिर्तामोडमा भएको […]
काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। मन्त्री र सांसद् रहेका केन्द्रीय सदस्यहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने विवादको निरूपण नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । ‘दुवै […]
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई देशको विकास र समृद्धिका लागि सक्रिय हुन आग्रह गरेका छन्। काठमाडौं महानगरपालिकाले गरेको ‘हाम्रो काठमाडौं हामी बनाउँछौँ’ कार्यक्रमको औपचारिक समारोहलाई सम्बोधन गदै युवाहरुलाई देश विकासमा पुरै समर्पित हुन आग्रह […]
काठमाडौं सांसदहरूले समसामयिक विषयमा संसद्को शून्य समयमा आफ्ना धारणा राख्ने गर्छन्। जसलाई सरकारले यथोचितरूपमा सम्बोधन गर्नुपर्ने हुन्छ। जसका लागि नै सदनको बैठकमा सरकारको प्रतिनिधित्व अनिवार्य हुन्छ। तर, पछिल्लो समय सांसदहरूले उठाएका विषयमा सरकारले सम्बोधन नगरेका […]
काठमाडौं, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डमा विवाद देखिएको छ । सहमतिको प्रयासमा मंगलबार दुई पटक बैठक बसेको थियो तर, कुनै निर्णय हुन सकेन […]
काठमाण्डौ राष्ट्रिय जनता पार्टीले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राजपाका सांसद प्रमोद शाहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संसोधनको विषय उठिरहेको हुँदा […]
काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा मंगलबार एक शुभकामना सन्देश दिँदै उहाँले वर्तमान सरकार सुखी […]