Aamsanchar

राजनीति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका […]

मङ्गलवार, वैशाख ३, २०७६

सुरेशकुमार यादव/ काठमाडौँ। तराई मधेसमा सधै कुनै नकुनै बहानामा आन्दोलन भइरहन्थ्यो । तर २०७५ साल त्यस्तो आन्दोलन भएन । तराई मधेस केन्द्रित दलहरूले २०६४ देखि प्रत्येक वर्ष, प्रत्येक महिना कुनै न कुनै बहानामा आन्दोलन गरिरहन्थे […]

सोमवार, वैशाख २, २०७६

काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विगतमा भएका कमिकमजोरी भए पनि त्यसको आत्म समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । वि.सं. २०७६ सालको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि […]

शनिवार, चैत ३०, २०७५

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताउनुभएको छ । “मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन लागेको छ, जग बलियो भएपछि […]

शनिवार, चैत ३०, २०७५

झापा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका मेची ब्युरो सदस्यसहित दुई कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरुलाई शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा नेकपा ब्युरो सदस्य इलाम नगरपालिका–११ का मेची जितमान राई […]

शनिवार, चैत ३०, २०७५

पोखरा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन्। नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले नयाँ वर्षको […]

शुक्रवार, चैत २९, २०७५

मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार राति नेकपा माओवादी विप्लव समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला)सहित २ जनालाई पक्राउ गरेको छ । नेकपा पार्टीमा लामो समयदेखि लागेका ज्वालालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार […]

शुक्रवार, चैत २९, २०७५

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताउनुभएको छ । स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आज […]

बिहिवार, चैत २८, २०७५

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताउनुभएको छ । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री […]

बिहिवार, चैत २८, २०७५

काठमाडौं ,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई सिंगापुरको सान्तोषा बनाउन सकिने बताएका छन्।   चितवनमा बिहीबार फन पार्कको उद्घाटन गर्दै प्रचण्डले भने, ‘चितवन र नेपालले धेरै रेकर्ड बनाउनेछ र आउने अवधिमा एउटा सभ्यता, संस्कृति र समृद्धिको नयाँ […]

बिहिवार, चैत २८, २०७५