Aamsanchar

राजनीति

काठमाडौँ । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीले महिलालाई प्रमुख र अध्यक्षको उम्मेदवार बनाउनुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् । जागरण नेपालद्वारा यहाँ आज आयोजित ‘स्थानीय तह निर्वाचनः महिला सहभागिता […]

बिहिवार, भदौ १५, २०७४

जाजरकोट । यहाँका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन महिना बितेपछि कार्यालय नहुँदा समस्या भएको छ । जिल्लाको भेरी नगरपालिकाले कर्मचारी अभावमा वडा नं.१ देखी ४ सम्मका लागि संयुक्त वडा कार्यालय बनाएर काम गदैआएको छ । तेह्रवटा […]

बिहिवार, भदौ १५, २०७४

इटहरी। नेपाल इन्जिनियर्स एशोसियशन डिनको दुई दिने राष्ट्रिय सम्मेलनले आजदेखि यहाँ प्रारम्भ भएको छ । सार्क राष्ट्रका डिन नेता प्रतिनिधि समेतको सहभागितामा पहिलो पटक देशको राजधानी बाहिर इटहरीमा आयोजित सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री एवं संघीय मामिला […]

बिहिवार, भदौ १५, २०७४

झापा । निर्वाचन क्षेत्र निर्धारण आयोगले झापामा पाँचवटा निर्वाचन क्षेत्र तोकेको छ । जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र निर्धारण गरिएको हो । झापामा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं […]

बिहिवार, भदौ १५, २०७४

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रादेशिक र केन्द्रीय चुनावलाई दृष्टिगत गर्दै सातै प्रदेशका लागि संयोजक तोकेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारीको बैठकले प्रदेश नं १ मा राजेन्द्र लिङ्देन, […]

बुधवार, भदौ १४, २०७४

काठमाडौ। निर्वाचन आयोगले आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन ऐनले दिएको अधिकार प्रयोग गरी आजदेखि निर्वाचन आचारसंहिता, […]

बुधवार, भदौ १४, २०७४

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा पर्दै गएको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत […]

बुधवार, भदौ १४, २०७४

काठमाडौँ। निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार […]

बुधवार, भदौ १४, २०७४

बिर्तामोड। पार्टी परित्याग घोषणा गरेकै भोलिपल्ट संघीय लिम्बुवान मञ्च झापाले दुईजना नेतालाई कारवाही गरेको छ । पार्टीका केन्द्रीय नेतासहित २२ जनाले एकैपटक पार्टी परित्याग गरेपछि मञ्चले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अर्थ सचिव उमेश उपरकोटी […]

बुधवार, भदौ १४, २०७४

बिर्तामोड। संघीय समाजवादी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष अशोक राईले सरकारसँग अधिकार प्राप्तिको लडाई नसकिएको बताएका छन् । मंगलवार झापाको बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उपाबध्यक्ष राईले जनतालाई संगठित गरेर थप संघर्षका कार्यक्रम अघि […]

बुधवार, भदौ १४, २०७४