Aamsanchar

राजनीति

इलाम , एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले स्थानीय तह निर्वाचनमा बुधबार मतदान गरेका छन्। इलाम नगरपालिका–७ को बालमन्दिरमा रहेको मतदान केन्द्रमा उनीहरुले मतदान गरेका हुन्। एमाले […]

बुधवार, असार १४, २०७४

विर्तामोडका केही तस्वीरहरु यस्ता छन् ।  

बुधवार, असार १४, २०७४

काठमाडौँ । निर्वाचन आयोगले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ । त्यसका लागि स्थानीय तहको दोस्रो चरणको […]

मङ्गलवार, असार १३, २०७४

इलाम। असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लामा २२० पर्यवेक्षक खटिएका छन् । मुख्य निर्वाचन अधिकृत नवराज दाहालका अनुसार स्थानीय तह निर्वाचन पर्यवेक्षणका लागि २६ वटा संस्थाले अनुमति लिएका छन् । […]

मङ्गलवार, असार १३, २०७४

(चन्द्रकला भण्डारी) झापा। अर्जुनधारा नगरपालिका– ३ खुदुनावारीका ७२ वर्षीय युवनाथ पौडेल उम्मेदवार रहनुभएका आफ्ना जेठो छोरालाई मतदान गर्नबाट वञ्चित हुनुभएको छ । मतदाता नामावलीबाट नाम हटेका कारण उहाँ उम्मेदवार बन्नुभएका छोरा कुलचन्द्रलाई मतदान गर्नबाट वञ्चित […]

मङ्गलवार, असार १३, २०७४

झापा, नेकपा एमालेले स्थानीय तहको चुनावमा पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै सात कार्यकर्तालाई निष्काशन गरेको छ । एमाले जिल्ला निर्वाचन परिचालनको सोमबार बसेको बैठकले अनुशासन उल्लङ्घन गरी विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलबाट उम्मेदवार […]

मङ्गलवार, असार १३, २०७४

काठमाडौँ। गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक […]

सोमवार, असार १२, २०७४

इलाम  । स्थानीय तहको निर्वाचनमा इलामका चारवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ । इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालय, सोही नगरपालिकाको भगवती मावि, र इलाम विद्यामन्दिर र माई जोगमाई गाउँपालिकाको अमरकल्याण मावि नयाँबजारमा मतदान अधिकृतदेखि […]

सोमवार, असार १२, २०७४

झापा। असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेका अनुसार भद्रपुरनगरपालिका–६ एसपी मोडस्थित मेची इस्टमोड रङ्गशालाको दुईवटा निर्वाचन केन्द्रमा राष्ट्रिय वाणिज्य […]

सोमवार, असार १२, २०७४