Aamsanchar

राजनीति

इलाम, पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण हुने बताउनुभएको छ । नेम्वाङले आज बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पु¥याएर १० दिनभित्र परीक्षण उडान […]

सोमवार, वैशाख १७, २०७५

काठमाडौँ, नेपाली काँग्रेसकोे महासमितिको बैठक आगामी भदौमा हुने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको भन्डै एक महिना लामो बैठक आज सम्पन्न गर्दै जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भातृ […]

आइतवार, वैशाख १६, २०७५

बुटवल, प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थलका रुपमा विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले त्यसका लागि अध्ययन, अनुसन्धान तथा विज्ञहरु सक्रियतापूर्वक बुद्ध दर्शन तथा बौद्ध साहित्यको प्रचारप्रसारमा लाग्नुपर्नेमा […]

आइतवार, वैशाख १६, २०७५

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ । संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज […]

आइतवार, वैशाख १६, २०७५

मनिषा चम्लागाई/ बिर्तामोड । गौरीशंकर खड्का ‘राजेन्द्र’ स्मृति प्रतिष्ठान शनिबार आयोना गरेको नेपाली सन्दर्भमा समाजवाद कार्यक्रममा मोहनविक्रम सिंह, प्रदीप गिरि, हरी रोका, राम कार्की, टंक कार्कीको उपस्थिति थियो । कार्यक्रममा उपस्थित् चारै जना जानकारले समाजवाद […]

आइतवार, वैशाख १६, २०७५

बुटवल, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशसभामा गर्ने उहाँकोे यो पहिलो सम्बोधन हो । आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष […]

आइतवार, वैशाख १६, २०७५

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यको बिवाह गराउने ब्यक्ति धेरैलाई जानकारी छैन । अरु राजनीतिक दलका नेता कार्यकर्तालाई मात्रै होइन, एमाले पंक्तिकै धेरैलाई भुमिगतकालमा पार्टीले बिवाद गराइ दिएको मात्रै जानकारी रहेको […]

आइतवार, वैशाख १६, २०७५

काठमाडौँ, नेकपा (माले) को पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ । यही वैशाख ११ गतेदेखि शुरु भई आज सम्पन्न बैठकले पार्टीका विचार र आदर्र्शबाट विचलित भई […]

आइतवार, वैशाख १६, २०७५

काठमाडौँ,  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा पार्टी एकताका बिषयमा छलफल भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच एक्लाएक्लै भएको […]

शुक्रवार, वैशाख १४, २०७५

विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलेसरकारले जातीय र समुुदायको मौलिक पहिचानको संरक्षणका लागि छिट्टै संग्रहालय निमार्ण शुरु गर्ने बताउनुुभएको छ । मोरङको कटहरी गाउँपालिका–२ मा रहेको नेपाल गनगाई कल्याण परिषदको नवनिर्मित सामुदायिक भवनको […]

शुक्रवार, वैशाख १४, २०७५