Aamsanchar

राजनीति

सप्तरी । मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आज यहाँ आयोजित छलफलमा सहभागी निर्वाचन अधिकृतहरुलाई उहाँले यो निर्वाचनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय […]

शुक्रवार, भदौ ३०, २०७४

काठमाडौँ । सरकारले आउँदो असोज ३ गते व्यवस्थापिका–संसद्मा कर्मचारी समायोजन विधेयक पेश गर्ने भएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले कर्मचारी समायोजन विधेयक आगामी असोज ३ गते पेश गर्ने निर्णय गरेको समितिका […]

शुक्रवार, भदौ ३०, २०७४

गौशाला। तेस्रोचरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विपल्व) का दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा […]

शुक्रवार, भदौ ३०, २०७४

जनकपुरधाम । धनुषा, सिरहा, सप्तरी र महोत्तरी जिल्लामा राजनीतिक दलहरूले निर्वाचन प्रसारप्रसारमा बालबालिकाको प्रयोग गरिरहेको राष्ट्रिय मानवअधिकार आयोग निर्वाचन अनुगमन टोलीले जनाएको छ । आयोगद्वारा जनकपुरधाममा आज आयोजित पत्रकारसम्मेलनमा आयोगका सदस्य सुदीप पाठकले प्रसारप्रसारका क्रममा […]

शुक्रवार, भदौ ३०, २०७४

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताउनुभएको छ । मिडिया नेपाल कास्की शाखले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट […]

बिहिवार, भदौ २९, २०७४

भद्रपुर । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. कृष्णहरि बाँस्कोटाले नयाँ संविधानमा प्रादेशिक सूचना आयोग गठन सम्बन्धि कानून जारी हुन नसक्दा आयोगलाई काम गर्न समस्या परेको बताएका छन् । सूचनाको हक सम्बन्धी सरोकारवाला निकायसँग वृहत् […]

बिहिवार, भदौ २९, २०७४

राजविराज। आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी […]

बुधवार, भदौ २८, २०७४

नुवाकोट। बेलकोटगढी नगरपालिकाका नेपाली कांगे्रसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् । बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका […]

बुधवार, भदौ २८, २०७४

लहान। नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताउनुभएको छ । तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुग्नु भएका संयोजक डा […]

बुधवार, भदौ २८, २०७४

काठमाडौं ।  निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका […]

बुधवार, भदौ २८, २०७४