
काठमाडौँ, प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन अपिल गर्नुभएको छ । चुनाव प्रचारप्रसार मूल समिति र नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं […]
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटनमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको परिवारजनामा समवेदना […]
मेचीनगर, वामपन्थी, प्रगतीशिल राष्ट्रवादी गठबन्धनतर्फ झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेद्वार राम कार्की र प्रदेश सभा १ का उम्मेद्वार श्रीप्रसाद मैनालीले मेचीनगर नगरपालिका वडा नम्बर २ र ४ का मतदातासँग भेटघाट गरेका छन् […]
(सुरेन्द्र भण्डारी) झापा । राजनीतिको केन्द्र भागमा रहेर सधैं चर्चामा रहने जिल्ला हो झापा । तीन शीर्ष पार्टीका तीन शीर्ष नेताको गृह जिल्ला हुनुसंगै मंसीर २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनीहरुको उम्मेद्वारी रहेकाले […]
काठमाडौ, नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचनपछि जनताले अनुभूति गर्न खालको सरकार पाउने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका–४ मा संयुक्त वाम गठबन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म जनताले जे जस्ता […]
मेचीनगर, कम्युनिस्ट एकताका सुत्रधार राम कार्कीले दशवर्षे जनयुद्धका क्रममा भूमिगत जीवन बिताएको स्थान मेचीनगर–९ को माथिल्लो मागुरमाडीका स्थानीयसँग सोमवार भेटघाट गरेका छन् । भेटघाटका क्रममा स्थानीयले कार्कीलाई परिवर्तनको पक्षमा वकालत गरिरहन आग्रह गरे । त्यसका […]
काँकरभिट्टा । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले चुनावी प्रचार अभियानलाई निरन्तरता दिएको छ । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि काङ्ग्रेसले प्रचार अभियानलाई तिव्रता दिएको हो । हरेक दिन हुने […]
काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताउनुभएको छ । आज निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा यादवले […]
काठमाडौँ, नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ । संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आज आयोजित चुनावी कार्यक्रममा उहाँले नेपालमा […]