
भक्तपुर । प्रधानन्यायाधीश गोपाल पराजुलीले नागरिकलाई परिवर्तनको महसुस गराउने गरी न्यायालयमा सुधार गरिने बताउनुभएको छ । नेपाल बार एसोसियसन भक्तपुरले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले न्यायालयमा नियम, पद्धति र प्रणालीबाट व्यापक […]
चितवन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा […]
काठमाडौँ । उपराष्ट्रपति कार्यालयले कुनै भारतीय उपराष्ट्रपतिको सल्लाहकार नरहेको जनाउँदै त्यस्तो गलत प्रचारबाट भ्रममा नपर्न सबैमा आग्रह गरेको छ । उपराष्ट्रपतिको सचिवालयले आज प्रेस विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको सल्लाहकार रहेको भनी गलत प्रचार गरिरहेका ती […]
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिफोन सेवा नपुगेका ठाउँमा तत्काल सेवा पु¥याउन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गर्नुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको छैटौँ अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री बस्नेतले सबै भूभागमा […]
काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले राजधानीमा देखिएका विकृति, विसंगतिलगायत सबैखाले फोहर हटाउन ‘क्लिन काठमाडौँ अभियान’ सञ्चालन गर्ने सोच अघि सारिएको बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो “जनताको सुरक्षासँग सम्बन्धित […]
इलाम । मुख्य निर्वाचन अधिकृतको कार्यालयले साउन ३० का लागि जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जिल्ला समन्वय समितिमा […]
गौशाला । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश नं २ नेपाली काँग्रेसको भोट बैंक रहेको बताउनुभएको छ । जिल्लाको बर्दिवासस्थित नेपाली काँग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसले सधैँ प्रदेश […]
उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश वा निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ । बुधबार उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज […]
चितवन। नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले […]