
नुवाकोट, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशमा भागबण्डाको राजनीति गरेका कारण जनताले दुःख पाइरहेको बताउनु भएको छ । मंगलबार विदुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले विशेषगरी नेपाली काँग्रेस, नेकपा (एमाले) र […]
रोल्पा, विभिन्न चरणका निर्वाचनमा पराजित भए पनि नेपाली काँग्रेस नीति, सिद्धान्त र विचारले पराजित नभएको एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् । कार्यक्रमका सहभागीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सतिसालको रूख जस्तै अडिग रहेको हुँदा […]
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा सो मितिमा सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा […]
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न भागमा छरिएका राप्रपा तथा विभिन्न राष्ट्रवादी मोर्चासँग एकीकरण गर्नेलगायत विषयमा छलफलका लागि केन्द्रीय कार्य सम्पदान समितिको बैठक मंगलबार बोलाएको छ । केन्द्रीय कार्यालय धूम्रबराहीमा दिउँसो १ः०० बजे बस्ने उक्त बैठकले […]
काठमाडौँ, नेकपा (एमाले) का नेता भरतमोहन अधिकारी अस्पतालबाट घर फिर्ता हुनु भएको छ । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा हर्नियाको शल्यक्रिया गराउनुभएका नेता अधिकारी आज चिकित्सकको सल्लाहमा घर फिर्ता हुनुे उहाँका स्वकीय सचिव महेश विष्टले जानकारी […]
काठमाडौँ, इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न राजधानी आउनुहुने भएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । […]
काठमाडौं, प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल एमाले माओवादीको संयुक्त सांसद प्रशिक्षणमा उपस्थित हुनुभएको छ । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एमालेका सांसद सिलवाललाई लिएर धेरै थरी चर्चा भएको थियो । उहाँलाई […]
काठमाडौँ, सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदको प्रशिक्षण शुरु भएको छ । संसद्मा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले […]
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि आज भारत प्रस्थान गर्नुभएको छ । आयुर्वेदिक पद्धतिबाट उहाँको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ । अध्यक्ष राणा उपचारका क्रममा एक साता भारत बस्ने सन्दर्भमा […]