अबुधावी : ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र संयुक्त अरब इमिरेट्स (युएई)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता भएको छ। अबुधावीस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जल उर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन्। भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। शीतलनिवास परिसरको एक सय आठ रोपनी […]
काठमाडौं, सर्वोच्च अदालतले सरकार र डा. गोविन्द केसीबिच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिल सिन्हा र सपना मल्ल प्रधानको संयुक्त इजलासले आइतबार सरकार र डा. केसीबिच भएको […]
काठमाडौं। शिक्षा राज्यमन्त्री धनमाया विक खनालका एक सहयोगीले सचिवालयमै महिला प्रहरीमाथि यौनसम्बन्ध राखेपछि खैलाबैला मच्चिएको छ । मन्त्रालयभित्रै भएको यो सम्बन्धको खबर आगोसरी फैलिएको छ । मन्त्रालयभित्रै सुरक्षाकर्मी महिला र आफ्नो सहयोगीको यौन सम्बन्धबारे चर्चा […]
काठमाडौं: केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएका छन् । २०६३ सालयता […]
विराटनगर । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले निर्वाचन आउँदो जेठ महिनामा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुरा गर्दै सरकारका प्रवक्ता मन्त्री कार्कीले दलहरुबीच आपसी सहमति भएपछि मिति तोकिने जानकारी गराउनुभयो । मुलुकको […]
झापा । समान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भूकम्प नियन्त्रण गर्न नसकिने तर यसबाट जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिने भएकाले निर्माणमा लापर्बाही गर्न नहुनेमा जोड दिनुभएको छ । उन्नाइसौं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज आयोजित […]
भरत शिवाकोटी [युएई] युएईमा रहेको नेकपा एमालेको जन संगठन प्रवासी नेपाली मञ्च युएईले आफ्नो पार्टी निकट रहेका उद्योग व्यवसायीहरुलाई एकत्रित गर्दै गत शुक्रबार १३ जनवारी २०१७ का दिन युएईमा उद्योग तथा व्यवसायी विभाग गठन […]
रुपन्देही, नेपाली कांग्रेसका दुई जना सांसदले संसदमा टेबल भएको संविधान संशोधनको प्रस्ताव विरुद्ध मतदान गर्ने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा गुल्मी क्षेत्र नम्बर २ का सांसद एवं […]
काठमाडौं : लामो समयको रस्साकस्सीपछि उच्च अदालतका न्यायाधीशहरूको नियुक्ति भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको निवास बालुवाटारमा बसेको न्यायपरिषद्को बैठकले शुक्रबार बिहान उच्च अदालतका ८० न्यायाधीशको टुंगो लगाएको हो। बैठकमा प्रधानन्यायाधीश सुशीला कार्की, कानुनमन्त्री अजय शंकर नायक […]